१८ कार्तिक, खाडीचाैर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकले आयोजना गरेकाे जिल्ला स्तरीय लाेक नृत्य प्रतियोगिताकाे जुनियर तथा सिनियर दुवै तर्फकाे उपाधि प्रगति मा.वि. मेलम्चीले जित्न सफल भएको छ । सदाबहार एकेडेमी खाडीचाैरमा सम्पन्न प्रतियोगितामा जुनियरतर्फ ग्रिनल्याण्ड सेकेण्डरी स्कुल लामाेसाँघुले दाेश्राे स्थान, किस्टाेन एकेडेमी... विस्तृतमा