काठमाडौं । परराष्ट्र मन्त्रीसमेत रहनु भएका नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेशमा पार्टीभित्र देखिएको अराजकता क्षम्य नहुने बताउनु भएको छ । एमालेमा निर्णय गरेर जाने र प्रदेशसभामा विपक्षीमा मत हाल्ने सांसदको अपराध क्षम्य नहुने एमालेले स्पष्ट पारेको हो । प्रवक्ता ज्ञवालीले यो अराजकता क्षम्य नहुने बताउनु भयो । ‘कर्णालीमा आज अराजकता देखिएको छ । एमाले... विस्तृतमा