१७ फागुन चाैतारा, सिन्धुपाल्चोक । जुगल बाेर्डिङ हाई स्कुल चाैतारा, सिन्धुपाल्चोकले हरेक वर्ष झैं यस वर्ष पनि विभिन्न बिधामा स्रष्टा, कलाकार र शैक्षिक व्यक्तित्वहरु लाई जुगल सम्मानबाट सम्मानित गरेको छ । यस वर्षको जुगल कला सम्मानबाट सिन्धुपाल्चोकमै जन्मिएर राष्ट्रियरुपमा ख्याति कमाएका कलाकार जितु नेपाल मुन्द्रे, जुगल साहित्य सम्मानबाट साहित्यकार तथा सञ्चारकर्मी डम्बर... विस्तृतमा