• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न
  • २देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका
  • ३सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित
  • ४शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • ५स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ६आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ७मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ८सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
logo
आज:  | Wed, 10, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

संविधानकाे रक्षाकालागि गठबन्धन : सभापति लामा

संविधानकाे रक्षाकालागि गठबन्धन : सभापति लामा
मुख्य समाचार
Authorनयाँपानी खबर
November 17, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ३ मिनेट
  • Follow us on:

    ढाँडे , १ मंसिर २०७९
    सिन्धुपाल्चोक प्रतिनिधि सभा १ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधब सापकोटा सुबोधले आफू निर्वाचित भएपछि साझा प्रतिनिधि भएर काम गर्ने बताएका छन् । उनले आफु पुगेको र बाटोमा आँखाले देखेकोलाई मात्र नभई सवैसंग सल्लाह गरि आवश्यकतालाई मध्यनजर गरि काम गर्ने बताएका छन् ।
    सापकोटाले आफू माओवादी केन्द्रको नेता र गठबन्धनको उम्मेदवार भएपनि निर्वाचित भएपछि सबैको जिवनस्तर उकास्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। उनले आफु सार्वजनिक पदधारण नगर्दा बखत पनि हरेक सामाजिक काममा निरन्तर लागि परेकाे बताए । चीन सरकारले पार्टी अध्यक्ष प्रचण्डलाई उपहार दिएकाे बिद्यालय जुगलकाे चनाैटेमा रहेकाे श्री रत्न राज्य माबि छनाेट गरि आफ्नो प्रस्तावमा बनेकाे जानकारी गराए ।
    बिहिवार जुगल गाउँपालिकाकाे ढाँडे, कात्तिके र सेलाङमा भएकाे संक्षिप्त काेणसभाकाे चुनावी घरदैलो तथा मतदाता भेटघाटको क्रममा मतदातासंग नेता सापकोटाले निर्वाचन पछि नेता गाउँ नछिर्ने भन्ने मतदाताको गुनासोलाई सम्बोधन गर्दै सापकोटाले समय तालिका बनाएर आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा आउने विश्वास दिलाए । जुगलकाे विभिन्न बस्तिमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता सुबोधले ढुक्क भएर गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गरे ।
    सिन्धुपाल्चोक प्रतिनिधि सभा १ अन्तर्गत प्रदेस सभा २ को उम्मेदवार सरल सहयात्री पाैडेलले आफू गठबन्धनकाे साझा उम्मेदवार भएकोले बताउदै सेवा गर्ने अवसर दिलाउन अनुराेध गरे । उनले भने हामी नयाँ जाेस जाँगर र लक्ष्यका साथ अाएका छाैँ, सवैले साथ दिन । पाैडेलले आफु बिजय भएपछि हरेक बर्ष एउटा बस्ती तथा टाेलमा सुची बनाएर पुगेर जनगुनासाे सुनेर काम गर्ने प्रतिबद्धता जनाए ।                        
    कोणसभामा बोल्दै नेपाली काङ्ग्रेस जिल्ला सभापति जंगबहादुर लामाले संविधानको रक्षा र स्थायित्वको लागि निर्माण भएको लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आव्हान गरे । त्यस्तै जुगल निर्वाचन परिचालन संयाेजक नेपाली काङ्ग्रेसको युवा नेता सगुन श्रेष्ठले गठबन्धनको पक्षमा ढुक्क भएर मतदान गर्न आग्रह गरे । गठबन्धनमा ब्रमायणिकाे ब्रान्ड भनेकाे सुबोध, इमानदार र सालिन नेता सरल सहयात्री नै हाे भन्दै उनले उस्थानीय तहकाे निर्वाचन भन्दा बढी मत पठाउने छाैँ तपाईंहरु ढुक्क रहनुस् जीत सुनिश्चित छ भनि बिस्वास दिलाएका थिए ।
    काेणसभामा माओवादीका नेता बिष्णु सापकोटा , चन्द्र सापकोटा, पदम बहादुर श्रेष्ठ , अम्बिका नेपाल, सुकदेब पाैडेल, कांग्रेस नेताहरु जंग लामा , बिल बहादुर तामाङ, रुपक धिताल , नेकपा एकीकृत समाजबादीकाे नेता कमल थापा, पदम बहादुर श्रेष्ठ लगायतको जिल्ला र पालिका र वडास्तरकाे नेता कार्यकर्ता र स्थानीय मतदाताहरुकाे उपस्थिती रहेकाे थियोे । जुगलकाे विभिन्न टोल बस्तीमा उम्मेदवारहरुलाई स्थानीयले फुलमालाले भव्य स्वागत एवं सत्कार गरेका छन् ।

    मुख्य समाचार बाट थप

  • मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न
  • देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका
  • सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित
  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न

    मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    समाचार
    मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न

    मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑