• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न
  • २देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका
  • ३सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित
  • ४शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • ५स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ६आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ७मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ८सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
logo
आज:  | Wed, 10, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण

सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण
अन्तराष्ट्रिय
Authorनयाँपानी खबर
April 17, 2021 मा प्रकाशित (५ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • कर्णाली गण्डकी प्रदेश नं. १ प्रदेश नं. २ बागमती लुम्बिनी सुदूरपश्चिम
    Follow us on:

    काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै विभिन्न सात अनलाईन सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

    बिहिबारदेखि विना आधिकारिक डकुमेन्ट ‘अनअफिसियल ट्रान्सलेसन’ हवला दिँदै सञ्चारमाध्यमको जिम्मेवारीबोधसमेतको ख्याल नगरी तथ्यहिन पुष्टि नभएका सामग्री सम्प्रेषण गरेको भन्दै उज्यालो नेटवर्क डटकम, सुर्दशन खबर डटकम, पर्दाफास डटकम, समाचार दैनिक डटकम, नेपाली गाथा डटकम, पल खबर डटकम र कान्तिपथ डटकमलाई स्पष्टीकरण माग गरिएको हो । त्यसैगरी काउन्सिलले सूचीकरण नभएका सन्देश प्रवाह डटकम र न्यूज ८८ पोष्ट डटकमलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचारसमेत गरेको छ ।

    “काउन्सिल पत्रकारिताको मूल्य–मान्यता, सैवेदनशीलताको ख्याल गरी जवाफदेहीपूर्ण ढंगबाट सत्यको अन्वेशण, तथ्यको सम्प्रेषणको मार्गअनुरुप सामग्री सम्प्रेषण गर्न/गराउन र पत्रकार आचारसंहिताको पूर्णपालनामा प्रतिबद्ध रहन आमसञ्चारमाध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदछ”, काउन्सिलद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ ।

    अन्तराष्ट्रिय बाट थप

  • मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न
  • देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका
  • सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित
  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न

    मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    समाचार
    मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न

    मेलम्चीमा स्तनपान प्रवर्द्धन तथा लागू औषध दुव्र्यसन न्यूनीकरण विषयक अन्तरक्रिया सम्पन्न

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑